बाबियाचौरमा हाते ट्याक्टर मर्मत सम्बन्धी सात दिने तालिम

विकल्प न्युज म्याग्दी, असार ४ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा युवाहरुलाई लक्षित गरि हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम सुरु भएको छ । सिप विकास केन्द्र कुश्माको आयोजना र मंगला गाउँपालिकाको समन्वयमा सात दिन सम्म सञ्चालन हुने तालिममा २० जना कृषकहरुको सहभागिता रहेको छ । कृषकहरुलाई मिनिटिलर हलो मर्मतका लागि आवश्यक प्राबिधिक ज्ञान सिप … Continue reading बाबियाचौरमा हाते ट्याक्टर मर्मत सम्बन्धी सात दिने तालिम